यस पटेर्वा सुगौली गाउँपालिका पर्सा , गाउँकार्यपालिकाको कार्यालयमा गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यू को अध्यक्षतामा पाचौं गाउँ सभा - वार्षिक बजेट योजना तथा कार्यक्रम मिति २०७७ असोज १६ गते सम्पन्न भयो । उक्त कार्यक्रममा गा.पा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्र.प्र.अ लगायत सम्पूर्ण कर्मचारी, पत्रकार, सुरक्षाकर्मी आदीको उपस्थिति थियो ।