नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयबाट मिति २०८० सावण २३ गते पटेर्वा सुगौली स्वास्थ्य चौकीमा १ दिने "स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण " विषयमा स्थानीय पदाधीकारीहरु, महिला समूह, कृषक अगुवा (कृषि तथा पशु) हरु सँग बिमा समबन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम ताहाँ कार्यालयको कार्यालय प्रमुख श्री कुसुम शर्मा ज्यूको अध्यक्षता र पटेर्वा सुगौली गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको प्रमुख अतिथिमा सम्पन्न गरियो ।