यस पटेर्वा सुगौली गाउँपालिकाको योगना र प्राविधिक शाखा अन्तर्गत स्थानीय तहको
उपभोक्ता समिति गठन , परिचालन तथा व्यवस्थापन सम्बन्धी २ दिने मिति २०७५/०२/०७ देखि २०७५/०२/०८ सम्म तालिम संचालन भएको जानकारी गराइनछ ।
उक्त तालिममा यस गा. पा को अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सुचना प्रविधि अधिकृत , योगना शाखा प्रमुखहरुका सहभागिता थिए ।