FAQs Complain Problems

बजेट तथा कार्यक्रम

आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट योजना तथा कार्यक्रम ११ औ गाउँ सभाबाट पारित भएको कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्साबाट आगामी आ.व २०८०/०८१ को वार्षिक बजेट योजना तथा कार्यक्रम मिति २०८० असार ३० गते शनिवारको दिन पटेर्वा सुगौली स्वास्थ्य चौकीको तालिम हलमा गा.पा.

आ.व २०८०/०८१ को निति तथा कार्यक्रम

मिति २०८० असार १० गते ११ औं गाउँ  सभा मा अगामी आ.व २०८०/०८१ काे नीति तथा कार्यक्रम गा. पा उपाध्यक्ष श्री ममता महताे ज्युबाट अनुमानित ३८ करोड, १५ लाख, ६ हजार ३ सय रुपैयाको बजेट सभामा प्रस्तुत गर्नुभएकाे थियाे । गा.पा.

आ.व २०७९।०८० को निति तथा कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७९ असार १० गते शुक्रबारको दिन  वडा नं. ४ स्थित श्री गुदरबाबाको मन्दिर परिसरमा आ.व २०७९/०८० को निती तथा कार्यक्रम गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरीको अध्यक्षतामा समपन्न गरियो ।

Pages