ताजा समाचार
सेवाहरु
सेवा प्रकारः- हेवी सवारी
सेवा समयः- टोकन अनुसार
जिम्मेवार अधिकारीः- राजश्च शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु १७००/- प्रति घण्टा वा गाउँकार्यपालिा बैठकको निर्णयानुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- टोकन अनुसार
जिम्मेवार अधिकारीः- राजश्च शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु १७००/- प्रति घण्टा वा गाउँकार्यपालिा बैठकको निर्णयानुसार
आवश्यक कागजातहरुः-
- निवेदन
- नागरीकता प्रमाण पत्रको फोटोकोपी
- सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र (आवश्यक परेमा)
- नगदी रसिद दाखिला गरेकोको विल
सेवा प्रकारः- मूल्याङ्कन सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष र वडा सचिव
सेवा दिने कार्यालयः- सोही दिन
सेवा शुल्कः- मूल्याङ्कनको रु. १००० मा १ रुपैया वा हालसालै गाउँकार्यपालिकाबाट निर्णयानुसार

- नागरीकता प्रमाण पत्रको फोटोकिपी
- घर जग्गा धनी प्रमाणपत्रको फोटोकपी
- अन्य नियमानुसार आवश्यक कागजातहरु
सेवा प्रकारः- मुचुलका
सेवा समयः- बढीमा ५ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पटेर्वा सुगौली आर्थिक ऐन २०७५ अनुसार रु.५०० वा हालसाल निर्णय भएको अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- बढीमा ५ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पटेर्वा सुगौली आर्थिक ऐन २०७५ अनुसार रु.५०० वा हालसाल निर्णय भएको अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन
- नागरीकता प्रमाण पत्रको फोटोकोपी
- नियमानुसार आवश्यक कागजातहरु
सेवा प्रकारः- व्यवसाय दर्ता तथा नविकराण
सेवा समयः- बढीमा २ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- पटेर्वा सुगौली आर्थिक ऐन २०७५ वा हालसालको दस्तुर तोके बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- बढीमा २ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- पटेर्वा सुगौली आर्थिक ऐन २०७५ वा हालसालको दस्तुर तोके बमोजिम
आवश्यक कागजातहरुः-
- नागरीकता प्रमाण पत्रको फोटोकोपी
- व्यवसाय सम्बन्धी नियमानुसार आवश्यक कागजातहरु
सेवा प्रकारः- न्याय सम्बन्धी निवेदन दर्ता तथा मेलमिलाप
सेवा समयः- निवेदन दर्ता सोही दिन, तारीख/सुनवाई न्यायीक समितिको निर्णयानुसार
जिम्मेवार अधिकारीः- गा.पा. उपाध्यक्ष
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निवेदन दर्ताः रु २०० , मेलमिलापको लागि रु.१००, अन्य पटेर्वा सुगौली आर्थिक ऐन बमोजिम

- लेखनदास बाट नेपाली कागजमा न्यायीक समितिबाट तोकेको ढाँचा अनुसारको निवेदन
- १० रुपैयाको स्टाम्प
- नागरीकता प्रमाण पत्रको फोटोकोपी
- अन्य कागजातहरु नियमानुसार आवश्यक परेमा
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५ कठ्ठा सम्म रु.३००, ५ देखि १० कठ्ठा सम्म रु.४००, १० देखि १ बिगहा सम्मा रु.६००, १ बिगहा भन्दा माथि ८०० वा पटेर्वा सुगौली आर्थिक ऐन २०७५ अनुसार

- नागरीकता प्रमाण पत्रको फोटोकपी
- निवेदन
- घर जग्गा धनीको प्रमाण पत्रको फोटोकोपी
- अन्य कागजातहरु नियामानुसार आवश्यक परेमा
सेवा प्रकारः- भूमि कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५ विगहा सम्म रु. ५ प्रति कठ्ठा र ५ विगहा भन्दा माथि रु. ६ प्रति कठ्ठा
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५ विगहा सम्म रु. ५ प्रति कठ्ठा र ५ विगहा भन्दा माथि रु. ६ प्रति कठ्ठा
आवश्यक कागजातहरुः-
- नागरीकता प्रमाण पत्रको फोटोकोपी
- घर जग्गा धनी (लालपुर्जा)को प्रमाण पत्र