FAQs Complain Problems

श्री श्री १०८ श्री दुग्धेश्वर महादेव मंदिर

Read More

तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटा सञ्चालन

Read More

गादीमाई मंदिर

Read More

पूर्ण खोप घोषणा कार्यक्रम

Read More

मेडिकल प्रयोगशालाको चेकजाँचको न्यूनतम शुल्क सुची

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको वडा नं.

दस्तावेज: 

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ५
जनसंख्या: २५४९८
क्षेत्रफल: ६४.२९ ( वर्ग कि.मी.)
समावेश गाविसहरू:  सोनवर्षा, गादी, पटेर्वा सुगौली र  निचुटा गा.वि.स.

सुचना

Pages

जनप्रतिनिधिहरु

गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार चौधरीको तस्वीर
अध्यक्ष
९८४५०३१९८०
उपाध्यक्ष ममता महतोको तस्वीर
उपाध्यक्ष
९८५५०१०१४०

कर्मचारीहरु

देवनाथ साहको तस्वीर
प्रमुख प्रशासकिय आधिकृत
9855088938

सेवाहरु

सेवा प्रकारः- हेवी सवारी
सेवा समयः- टोकन अनुसार
जिम्मेवार अधिकारीः- राजश्च शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु १७००/- प्रति घण्टा वा गाउँकार्यपालिा बैठकको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरीकता प्रमाण पत्रको फोटोकोपी
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र (आवश्यक परेमा)
  • नगदी रसिद दाखिला गरेकोको विल
सेवा प्रकारः- मूल्याङ्कन सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष र वडा सचिव
सेवा दिने कार्यालयः- सोही दिन
सेवा शुल्कः- मूल्याङ्कनको रु. १००० मा १ रुपैया वा हालसालै गाउँकार्यपालिकाबाट निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • नागरीकता प्रमाण पत्रको फोटोकिपी
  • घर जग्गा धनी प्रमाणपत्रको फोटोकपी
  • अन्य नियमानुसार आवश्यक कागजातहरु
सेवा प्रकारः- मुचुलका
सेवा समयः- बढीमा ५ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पटेर्वा सुगौली आर्थिक ऐन २०७५ अनुसार रु.५०० वा हालसाल निर्णय भएको अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरीकता प्रमाण पत्रको फोटोकोपी
  • नियमानुसार आवश्यक कागजातहरु
सेवा प्रकारः- व्यवसाय दर्ता तथा नविकराण
सेवा समयः- बढीमा २ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- पटेर्वा सुगौली आर्थिक ऐन २०७५ वा हालसालको दस्तुर तोके बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरीकता प्रमाण पत्रको फोटोकोपी
  • व्यवसाय सम्बन्धी नियमानुसार आवश्यक कागजातहरु
सेवा प्रकारः- न्याय सम्बन्धी निवेदन दर्ता तथा मेलमिलाप
सेवा समयः- निवेदन दर्ता सोही दिन, तारीख/सुनवाई न्यायीक समितिको निर्णयानुसार
जिम्मेवार अधिकारीः- गा.पा. उपाध्यक्ष
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निवेदन दर्ताः रु २०० , मेलमिलापको लागि रु.१००, अन्य पटेर्वा सुगौली आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • लेखनदास बाट नेपाली कागजमा न्यायीक समितिबाट तोकेको ढाँचा अनुसारको निवेदन
  • १० रुपैयाको स्टाम्प
  • नागरीकता प्रमाण पत्रको फोटोकोपी
  • अन्य कागजातहरु नियमानुसार आवश्यक परेमा
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५ कठ्ठा सम्म रु.३००, ५ देखि १० कठ्ठा सम्म रु.४००, १० देखि १ बिगहा सम्मा रु.६००, १ बिगहा भन्दा माथि ८०० वा पटेर्वा सुगौली आर्थिक ऐन २०७५ अनुसार
आवश्यक कागजातहरुः-
  • नागरीकता प्रमाण पत्रको फोटोकपी
  • निवेदन
  • घर जग्गा धनीको प्रमाण पत्रको फोटोकोपी
  • अन्य कागजातहरु  नियामानुसार आवश्यक परेमा
सेवा प्रकारः- भूमि कर
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५ विगहा सम्म रु. ५ प्रति कठ्ठा र ५ विगहा भन्दा माथि रु. ६ प्रति कठ्ठा
आवश्यक कागजातहरुः-
  • नागरीकता प्रमाण पत्रको फोटोकोपी
  • घर जग्गा धनी (लालपुर्जा)को प्रमाण पत्र

Pages