आज मिति २०७५ कार्तिक ४ गते यस पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष श्री हरिनारायण चौधरी ज्यू , उपाध्यक्ष श्री ममता महतो ज्यू , गाउँ कार्यपालिका सदस्य हरु र सम्स्त कर्मचारीहरु द्वारा प्रदेश नं.२ का माननीय मुख्य मंत्री श्री लालबाबु राउत गद्दी ज्यू लाई माला र टिका लगाई स्वागत गरियो ।