Submitted on: Tue, 10/01/2019 - 09:14
मिति २०७५ मंसिर २५ गतेको प्रतिक दैनिकमा गादी खोलाबाट ढुङा, गिटी, ग्रेभल तथा बालुवा निकासा सम्बन्धी ठेक्काको प्रकाशित सुचना
Submitted on: Wed, 07/10/2019 - 17:42
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६/०३/२४ गते पटेर्वा सुगौली गाउँकार्यपालिकाको कार्यालय भवनममा तेस्रो गाउँ सभाको आ.व २०७६/०७७को निती , बजेट तथा कार्यक्रम माथि छलफलको दोस्रो बैठक गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यू, प्रमुख प्रशासकिय अधिकृत ज्यू, गाउँकार्यपालिका सदस्य ज्यूहरु, गाउँ सभा सदस्यज्यूहरु, पत्रकार,कर्मचारीहरु आदि ल्गायतका उपस्थिति थियो ।
Submitted on: Tue, 07/09/2019 - 17:10
यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत सुचना प्रविधि शाखा बाट मिति २०७६/०३/२० गते २०७६/०३/२३ गते सम्म श्री ने.रा.मा.वि सुगौली दा.प पर्सामा गाउँपालिकाका वडा अध्यक्ष तथा वडा सचिव र गाउँकार्यपालिका मा कार्यरत कर्मचारीहरुलाई सामान्य कम्पूटर तालिम कार्यक्रम सम्पन्न गरियो । उक्त ४ दिने कार्यक्रममा कम्पूटर सम्बन्धी सामान्य जानकारी, तथा MS-Office सम्बन्धी जानकारी प्रदान तथा अभ्यास गराईयो ।
Pages