Home » वडा स्तरीय १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर
वडा स्तरीय १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर
Submitted on: Wed, 04/10/2019 - 14:02
यस पटेर्वा सुगौली गा.पा. पर्सा को पशु सेवा शाखाबाट वडा नं. १ , मलाली टोलमा मिति २०७५।१२।२५ गते वडा स्तरीय १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर आयोजन गरी वडा नं.१ का वडा अध्यक्ष श्री फरमान मिया अंसारीज्यूको अध्यक्षतामा शिविर सञ्चालन गरेको तस्वीरहरु