यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को मिति २०७५।११।०८ गते संघीय अर्थ मंत्रालयका सह-सचिव श्री हरिशरण पुडासैनी ज्यु, सशस्त्र प्रहरी माहानिरिक्षक श्री शैलेन्द्र खनाल ज्यु , DIG ज्यु लगायतका तोलीहरुको गा.पा.का अध्यक्ष श्री हरिनारायण चौधरी ज्युको अध्यक्षतामा गाउँपालिका परिवारबाट स्वागत तथा नदी, सडक र अन्य योजनाहरुबारे ज्ञापन पत्र बुझाउदै गर्दैको तस्वीरहरु