FAQs Complain Problems

सातौं गाउँ सभा सम्पन्न

सातौं गाउँ सभाको व्यानर
सातौं गाउँ सभामा उपस्थितिको तस्वीर
सातौं गाउँ सभामा उपस्थितिको तस्वीर
सातौं गाउँ सभामा उपस्थितिको तस्वीर
सातौं गाउँ सभामा उपस्थितिको तस्वीर
सातौं गाउँ सभामा उपस्थितिको तस्वीर
सातौं गाउँ सभामा उपस्थितिको तस्वीर
सातौं गाउँ सभामा उपस्थितिको तस्वीर
सातौं गाउँ सभामा उपस्थितिको तस्वीर

यस पटेर्वा सुगौली गाउँपालिका पर्साको मिति २०७८ असोज ७ गतेको दिन गाउँकार्यपालिकाको कार्यालयमा गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा आ.व २०७८।०७९ को बजेट योजना तथा कार्यक्रम सर्व सहमत सात निर्णय गरि सातौं गाउँ सभा सम्पन्न गरियो। उक्त सभामा गा.पा उपाध्यक्ष, सबै वडा अध्यक्षहरु, नि.प्र.प्र.अ, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, कर्मचारीहरु, संचारकर्मी आदि लगायतका उपस्थिति थियो।  आ.व २०७८।०७९ को लागि कूल आय रु. ४४,८५,९६,४१० ।- रहेको थियो र व्यय तर्फ  विभिन्न विषयगत क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, पशु , लघु उद्यम विकास (मेडपा), सामाजिक विकास, पूर्वाधार विकास (सडक, भवन, पुल, कलभर्ट आदि) र गा.पा  तथा वडा स्तरका योजनाहरु उपाध्यक्ष श्री ममता महतो ज्यूबाट सभामा प्रस्तुत गर्नु भएको थियो।

आर्थिक वर्ष: