"लाेक सेवा आयाेगकाे नि:शुल्क कक्षा संचालन सम्बन्धी सुचना "
नाेट:
"निशुल्क लाेकसेवा कक्षाकाे लागि मिति 2080/11/30 गतेभित्र फाराम भर्नुहुन बारे यसै सुचना मार्फत सम्बन्धित सबैमा जानकारी साथै यसकाे फाराम गाउँपालिका कार्यालयमा पाईन्छ ।
यस पटेर्वा सुगौली गा.पा. अन्तर्गत वडास्तरीय वडा नं. ४ मा पशु नसल सुधार अन्तर्गत उन्नत जातको बोयर पाठा पाठी वितरण कार्यक्रम मिति २०८० फागुन १८ गते वडा नं. ४ को वडा कार्यालयमा वडाध्यक्ष श्री बासु पंजियारको अध्यक्षता , गा.पा.
यस पटेर्वा सुगौली गाउँपालिका पशु सेवा शाखाको चालु आ.व. २०८०/०८१ को पशु बिमा कार्यक्रम सञ्चालन गर्नको लागि यस पटेर्वा सुगौली गा.पा. को मिति २०८०/०९/२६ को निर्णय अनुसार श्री आई.जी.आई. प्रुडेन्सियल इन्स्योरेन्स क.लि. कलैया बारा संग भएको सम्झौता अनुसार बिमा कार्यक्रम सञ्चालन भई रहेको हुदा यस गा.पा.