यस पटेर्वा सुगौली गाउँपालिका, पर्सामा मिति २०७५।०८।१७ गते आयोजक " स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्र, चेक नेपाल, पर्सा" र पटेर्वा सुगौली गाउँकार्यपालिकाको सहयोगमा "मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम" सम्पन्न गरोयो ।
उक्त कार्यक्रममा ः
प्रमुख अतिथिः गा.पा. अध्यक्ष श्री हरिनारायण चौधरी,
बिशिष्ठ अतिथिः प्र.प्र.अ. श्री सरोज कुमार चौधरी,
वडा नं. ४ का वडा अध्यक्षः श्री राजेश्वर महतो थारु,
प्रशिक्षकः श्री शंकर आचार्य(कान्तिपुरका संवाद दाता), पर्सा बार एशोसिएनका वकिल श्री अमय दास, सामाजिक अभियन्ता श्री प्रसाश थारु , बिबिसि र र नारायणी ऐफ एमका संबाद दाता श्री माधुरी महतो,
शाखा प्रमुखः श्री शम्भु प्रसाद साह, कार्यक्रम आयोजकः श्री दामोदर ज्युको
उपस्थिति थियो।