यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को वडा नं ४ स्थित श्री ने रा मा वि सुगौली दा.प स्कुलमा मिति २०७५।०३।२२ गते को दिन सार्वजनिक सुनवाई कार्यक्रम सहयोगी नेपाल को संयोजनमा सम्पन्न गरियो।
यस पटेर्वा सुगौली गाउँपालिका पर्साबाट वडा नं. ५ निचुटामा बाढी पिडित महिलाहरूका लागि ४५ दिने सिलार्इ कटार्इ तालिम मिति २०७५।०२।०२ मा सुरूवात भर्इ मिति २०७५।०३।२१ का दिन सिलार्इ कटार्इका सिपका साथै १।१ थान मेसिन नि:शुल्क सहभागी सवै महिलाहरूलार्इ गा.पा. का उपाध्यक्ष श्री ममता महताे र वडा नं.
यस पटेर्वा मिति २०७५/०३/१४ गते राष्ट्रिय एकता युवा कलब को आयोजनामा सुसमाजिक सन्जाल र विकृति समबन्धि एक दिने अभिमुखिकरण श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली दा.पा वडा नं. ४ मा वडा अध्यक्ष श्री राजेश्वोर महतो थारु ज्यु को अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा.
यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को सहयोगमा मिति २०७५/०३/१४ गते सुनौलो नेपाल को आयोजनामा अगरबती सम्बन्धित तालिम ५ दिने तालिम श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली दा.पा वडा नं. ४ मा वडा अध्यक्ष श्री राजेश्वोर महतो थारु ज्यु को अध्यक्षतामा उदघाटन भएको छ।
यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को स्वास्थ्य शाखाबाट पालिका स्तरिय जन प्रतिनिधि कर्मचारी र महिला स्वास्थ्य स्वयं सेवीकाहरू बीच अन्तरक्रिया कार्यक्रम मिति २०७५/०३/१३ गते को दिन सम्पन्न भयो।
यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को सहयोगमा मिति २०७५/०३/१३ गते स्वास्थ्य तथा वातारण संरक्षण केन्द्र वीरगंजको आयोगनमा सरसफाइ /पूर्ण सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम ४ नं. वडा स्थित श्री नेपाल राष्ट्रिय मा.