यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को सहयोगमा मिति २०७५/०३/१३ गते स्वास्थ्य तथा वातारण संरक्षण केन्द्र वीरगंजको आयोगनमा सरसफाइ /पूर्ण सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम ४ नं. वडा स्थित श्री नेपाल राष्ट्रिय मा.
२०७५ सालमा प्रदेश नं. २ मा दिइने तथा मनाइने थप विदा र उत्सवकाे प्रदेश राजपत्र । डाउनलाेड गरी हेर्नुहाेस ।
यस पटेर्वा सुगौली गाउँपालिकाको कृषि शाखाबाट २०७४/१२/१९ देखि कृषक समूह दर्ता प्रमाण पत्र वितरण भइरहेको छ |
सो सम्बन्दमा र नयाँ समूह दर्ताको लागि कृषि शाखामा सम्पर्क राख्नु होला |