FAQs Complain Problems

सूचना तथा समाचार

सहकार्यमा गाई/भैसी/बाख्रा स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण कार्यक्रम

मिति २०७५ पुष ४ गतेको गोरखापत्रमा प्रकाशित जानकारी ः

"सहकार्यमा गाई/भैसी/बाख्रा स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण कार्यक्रम"

कार्यलय सहयोगी पदको लागी अन्तर्वाताको सूचना।

स्वास्थ्य चौकीको लागी कार्यालय सहयोगी को अन्तरवार्ताको मिति २०७५।०८।११ गते स्थगित भई मिति २०७५।०८।१२ गते हुने भएको जानकारी गराईन्छ ।

गँहु बिउ वितरण ५० प्रतिशत अनुदान

यस पटेर्वा सुगौली गाउँपालिका, पर्साको कृषि शाखाबाट गँहुको बिउ मिति २०७५।०८।०२ गते देखि ५० प्रतिशत अनुदानमा वितरण भई रहेको व्यहोरा जानकारी गराईन्छ । गँहुको बिउ लिनको लागि आफ्नो वडा कार्यालयबाट अनिवार्य रुपमा सिफारिस पत्र र नागरिकताको प्रतिलिपि आवश्यक छ । थप जानकारीको लागि कृषि शाख

Pages