FAQs Complain Problems

सूचना तथा समाचार

समाजिक सन्जाल र विकृति समबन्धि एक दिने अभिमुखिकरण

यस पटेर्वा मिति २०७५/०३/१४ गते राष्ट्रिय एकता युवा कलब को आयोजनामा सुसमाजिक सन्जाल र विकृति समबन्धि एक दिने अभिमुखिकरण श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली दा.पा वडा नं. ४ मा वडा अध्यक्ष श्री राजेश्वोर महतो थारु ज्यु को अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि गा.पा.

धान दिवस - १५ असार

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत कृषि शाखा बाट मिति २०७५ /०३/१५ गते को दिन धान दिवस वडा नं. ४ स्थित फरादवा टोल मा भव्य रुपमा मनाइयो। 

अगरबती सम्बन्धित तालिम ५ दिने तालिम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को सहयोगमा मिति  २०७५/०३/१४ गते सुनौलो नेपाल को आयोजनामा अगरबती सम्बन्धित तालिम ५ दिने तालिम श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली दा.पा  वडा नं. ४ मा वडा अध्यक्ष श्री राजेश्वोर महतो थारु ज्यु को अध्यक्षतामा उदघाटन भएको छ। 

पालिका स्तरिय जन प्रतिनिधि कर्मचारी र महिला स्वास्थ्य स्वयं सेवीकाहरू बीच अन्तरक्रिया कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को स्वास्थ्य शाखाबाट पालिका स्तरिय जन प्रतिनिधि कर्मचारी र महिला स्वास्थ्य स्वयं सेवीकाहरू बीच अन्तरक्रिया कार्यक्रम मिति २०७५/०३/१३ गते को दिन सम्पन्न भयो। 

सरसफाइ /पूर्ण सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा को सहयोगमा  मिति  २०७५/०३/१३ गते  स्वास्थ्य  तथा वातारण संरक्षण केन्द्र वीरगंजको आयोगनमा  सरसफाइ /पूर्ण सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम  ४ नं. वडा स्थित श्री नेपाल राष्ट्रिय मा.

२०७५ सालमा प्रदेश नं. २ मा दिइने तथा मनाइने थप विदा र उत्सव

२०७५ सालमा प्रदेश नं. २ मा दिइने तथा मनाइने थप विदा र उत्सवकाे प्रदेश राजपत्र । डाउनलाेड गरी  हेर्नुहाेस ।

कृषक समूह दर्ता प्रमाण पत्र

यस पटेर्वा सुगौली गाउँपालिकाको कृषि शाखाबाट २०७४/१२/१९  देखि कृषक समूह दर्ता प्रमाण पत्र वितरण भइरहेको छ |

सो सम्बन्दमा र नयाँ समूह दर्ताको लागि कृषि शाखामा सम्पर्क राख्नु होला |

Pages