FAQs Complain Problems

आ.व २०७९।०८० को निति तथा कार्यक्रम

आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम
आ.व २०७९।०८० को निति तथा कार्यक्रम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७९ असार १० गते शुक्रबारको दिन  वडा नं. ४ स्थित श्री गुदरबाबाको मन्दिर परिसरमा आ.व २०७९/०८० को निती तथा कार्यक्रम गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरीको अध्यक्षतामा समपन्न गरियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री माननीय सुरेन्द्र प्रसाद चौधरी ज्यू , विशिष्ट अथिति पूर्व गा.वि. स अध्यक्ष श्री प्रमेश्वर गौरो ज्यू, उपाध्यक्ष ममता महतो ज्यू, सवै वडाका वडाध्यक्ष ज्यूहरु, गाउँकार्यपालिका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधीकृत ज्यू, सम्पूर्ण गाउँ सभा सदस्य ज्यूहरु, कर्मचारीहरु, प्रधानाध्यापकहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु, पार्टी प्रतिनिधीहरु , समाजका अगुवा व्यक्ति ज्यूहरु लगायतका उपस्थिति थियो । आ.व २०७९।०८० को निति तथा कार्यक्रम गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यूले प्रस्तुत गर्नु भयो।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: