Title | Body | Date | Images |
---|---|---|---|
४५ दिने अलमुनियम फेवरिकेटर, टिभी मर्मत र मेशन तालिम सम्पन्न |
यस पटेर्वा सुगौली गाउँपालिका पर्साबाट संचालित ४५ दिने अलमुनियम फेवरिकेटर, टिभी मर्मत र मेशन तालिम सम्पन्न भएको छ । सो तालिमको केही तस्वीरहरु |
01/27/2020 - 11:22 |
![]() |
चकुदारहरुलाई पोशाक वितरण |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६/१०/०२ गते गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्यूको अध्यक्षतामा गा.पा अन्तर्गतका सबै टोल/गाउँका चकुदारहरुलाई पोशाक , ट्रच लाईट, छाता, जुत्ता सामाग्रीहरु वितरण गरियो । |
01/16/2020 - 19:52 |
|

शितहरबाट प्रभावितहरुलाई कमल/बलायनकेट, म्याटरेस सामाग्री विरतण |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा आ.ब २०७६/०७७ को जाडो मौसममा शितहरबाट प्रभावित जनताहरुलाई पालिका स्तरीया तथा वडा स्थरीयबाट कमल/बलायनकेट, म्याटेरस सामाग्रीहरु वितरण गरिएको तस्वीरहरु |
01/10/2020 - 11:36 |
![]() |
कृत्रिम गर्भधानबाट जन्मेको बाछा-बाछी |
यस पटेर्वा सुगौली गाउँपालिका, पर्साको पशु सेवा शाखाबाट विभिन्न वडाहरुमा कृत्रिम गर्भधानबाट जन्मेको बाछा-बाछीहरुको तस्वीरहरु |
12/31/2019 - 14:27 |
![]() |
VERSP-MIS Training |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६/०८/२३ गते देखि २०७६/०८/२९ गते सम्म ७ दिने अवासिय व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली VERSP-MIS तालिम समपन्न गरियो। उक्त सत दिने तालिमको तस्वीरहरु |
12/15/2019 - 10:49 |
|
१६ औ महिला स्वयं सेवीका दिवस |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६ मंसिर १९ गते सवै स्वास्थ्य संस्थाहरुमा महिला स्वयं सेवीका दिवस उत्कृत महिला स्वयं सेवीका हरुलाई पुरस्कार प्रदान गरि मनाइयो । |
12/06/2019 - 13:29 |
![]() |
आल्मुनियम फेब्रिकेटर तालिम |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६ मंसिर १९ गते श्री ने.रा.मा.वि सुगौली दा.प पर्सामा "आल्मुनियम फेब्रिकेटर तालिम" को उदघाटन गरियो। उक्त कार्यक्रमको अध्यक्षता वडा नं. |
12/05/2019 - 14:45 |
![]() |