FAQs Complain Problems

ग्यालरी

Title Body Date Images
पूर्ण खोप सुनिश्चितता को लागि डाटा भेरिफिकेशन कार्यक्रम

यस पटेर्वा सुगौली गा.पा. को स्वास्थ्य शाखा बाट नियमित खोप कार्यक्रम सुदृढीकरण तथा पूर्ण खोप सुनिश्चितता को लागि डाटा भेरिफिकेशन कार्यक्रम २ दिने सम्पन्न |  

06/05/2018 - 16:39 पूर्ण खोप सुनिश्चितता को लागि डाटा भेरिफिकेशन कार्यक्रम
बैमोसमिक तरकारी खेति अभीमुखिकरण तालिम ४ दिने सम्पन्न

मिति २०७५/०२/०६ देखि २०७५/०२/०९ सम्म बैमोसमिक तरकारी खेति अभीमुखिकरण तालिम ४ दिने सम्पन्न । कोदालो विउ प्रमाण पत्रका साथ सिप मुलक तालिम कृषक समुहहरूलाइ प्नदान ।

उपस्तिथी : अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,कृषि शाखा प्रमुख , जे .टि .ए ,वडा अध्यक्ष, सुचना प्रविधि अधिकृत, कृषक समुहहरु

05/23/2018 - 18:26 बैमोसमिक तरकारी खेति अभीमुखिकरण तालिम तस्बिर
उपभोक्ता समितिहरुलाई दुई दिने तालिम

यस पटेर्वा सुगौली गाउँपालिकाको योगना र प्राविधिक  शाखा अन्तर्गत स्थानीय तहको

उपभोक्ता समिति  गठन , परिचालन तथा व्यवस्थापन सम्बन्धी २ दिने मिति २०७५/०२/०७ देखि २०७५/०२/०८ सम्म तालिम संचालन भएको जानकारी गराइनछ ।

उक्त  तालिममा यस गा. पा को अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सुचना प्रविधि अधिकृत , योगना शाखा प्रमुखहरुका सहभागिता थिए ।
 

05/23/2018 - 11:16 उपभोक्ता समितिहरुलाई दुई दिने तालिम
बाडी पिडित महिलाहरुको लागि सिलाई कटाई तालिम

यस पटेर्वा सुगौली गाउँपालिका पर्सा जिल्लाको  वडा नं. ५ स्थान  निचुटामा  मिति २०७५/०२/०६ गते देखि ४५ दिने

बाडी पिडित महिलाहरुको लागि सिलाई कटाई  तालिमको उदघाटन गर्दै गा. पा को प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष, वडा  सदश्य, प्रशिकक्षक, तालिम संयोजक र सहभागीहरु

05/20/2018 - 18:23 बाडी पिडित महिलाहरुको लागि सिलाई कटाई  तालिम
समुह सदश्यहरुलाई अनुशिक्षण ३ दिने गाउँस्तर कार्यक्रम

यस   पटेर्वा सुगौली गा. पा वडा नं. ३ सोनबर्षाको टोल देकुलीमा महिला तथा बालवालिका शाखा अन्तर्गत समुह सदश्यहरुलाई अनुशिक्षण ३ दिने गाउँस्तर कार्यक्रम सम्पन्न गरियो |

05/18/2018 - 22:36 समुह सदश्यहरुलाई अनुशिक्षण ३ दिने गाउँस्तर कार्यक्रम
निमार्ण कार्यहरूकाे अनुगमन गर्दै

यस पटेर्वा सुगाैली गा.पा. बाट मिति २०७५।०२।०१ मा   उपाध्यक्ष   श्रीमति ममता महताे, शाखा अधिकृत र प्राविधिक शाखाबाट अनुगमन टाेली विभिन्न स्थानमा निमार्ण कार्यहरू अनुगमन गर्दै ।

05/17/2018 - 15:20
पोषाक सहितको स्प्रेयर टंकी वितरण

यस पटेर्वा सुगौली गाउँपालिकाको कृषि शाखाबाट पोषाक सहितको स्प्रेयर टंकी (ब्याट्री वाला) ५०% अनुदानमा कृषक समूहहरुलाई वितरण हुँदै 

04/26/2018 - 12:11
बाख्रा पालन ३ दिने तालिम

मिति २०७४/१२/२५ गते देखि पटेर्वा सुगौली गाउँपालिका स्थित वडा नं. ०४ को श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली पर्सा मा ३ दिने बाख्रा पालन तालिम भइरहेको छ |

यस तालिमको मूख्य उदेश्य बाख्रा पालन को महत्व,  खोरको निर्माण सम्बन्धी जानकारी, बाख्राको स्वदेशी तथा विदेशी जातहरु को जानकारी, वंश सुधार, पाठा-पाठीको वेस्थापन, आहारा सम्बन्धी जानकारी, बाख्रामा लागने रोग सम्बन्धी जानकारी  गराईने छ |

04/08/2018 - 14:59
बाख्रा पालन ३ दिने तालिम

यस पटेर्वा सुगौली गाउँपालिका वडा नं. ३ र ४ मा ३ दिने बाख्रा पालन तालिम संचालन भईरहे को छ |

मिति: २१/१२/२०७४ वडा नं. ३ को सानो देखुली अन्तर्गत प्रगतिशील महिला बाख्रा पालन समूहमा ३ दिने बाख्रा पालन तालिम संचालन हुँदै |

थप जानकारीको लागि पशु शाखामा सम्पर्क राख्नु होला |

पशु शाखा

पटेर्वा सुगौली गा. पा., पर्सा

04/05/2018 - 14:34 बाख्रा पालन तालिम
पटेर्वा सुगौली गाउँपालिकाको GIS नक्सा 12/05/2017 - 18:06

Pages