Title | Body | Date | Images |
---|---|---|---|
शिघ्र कुपोषण एकिकृत व्यबस्थापन कार्यक्रम |
यस पटेर्वा सुगौली गा.पा को स्वास्थ्य शाखा द्वारा सन्चालित शिघ्र कुपोषण एकिकृत व्यबस्थापन कार्यक्रम सम्बन्धि १ दिने गोष्ठी सम्पन्न्। |
06/10/2018 - 18:40 |
|
विश्व वातावरण दिवस कार्यक्रम |
जुन ५ विश्व वातावरण दिवसको अवसरमा यस पटेर्वा सुगौली गा.पा को अध्यक्ष श्री हरि नारायण चाैधरी ज्यूकाे अगुवाईमा जनप्रतिनिधि, कर्मचारी तथा जन समाजको सहभागीतामा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षा राेपम् र रक्षा गरैम् यस कार्यक्रमकाे मूख्य नारा थियाे । |
06/06/2018 - 08:22 |
|
पूर्ण खोप सुनिश्चितता को लागि डाटा भेरिफिकेशन कार्यक्रम |
यस पटेर्वा सुगौली गा.पा. को स्वास्थ्य शाखा बाट नियमित खोप कार्यक्रम सुदृढीकरण तथा पूर्ण खोप सुनिश्चितता को लागि डाटा भेरिफिकेशन कार्यक्रम २ दिने सम्पन्न | |
06/05/2018 - 16:39 |
|
बैमोसमिक तरकारी खेति अभीमुखिकरण तालिम ४ दिने सम्पन्न |
मिति २०७५/०२/०६ देखि २०७५/०२/०९ सम्म बैमोसमिक तरकारी खेति अभीमुखिकरण तालिम ४ दिने सम्पन्न । कोदालो विउ प्रमाण पत्रका साथ सिप मुलक तालिम कृषक समुहहरूलाइ प्नदान । उपस्तिथी : अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,कृषि शाखा प्रमुख , जे .टि .ए ,वडा अध्यक्ष, सुचना प्रविधि अधिकृत, कृषक समुहहरु |
05/23/2018 - 18:26 |
|
उपभोक्ता समितिहरुलाई दुई दिने तालिम |
यस पटेर्वा सुगौली गाउँपालिकाको योगना र प्राविधिक शाखा अन्तर्गत स्थानीय तहको उपभोक्ता समिति गठन , परिचालन तथा व्यवस्थापन सम्बन्धी २ दिने मिति २०७५/०२/०७ देखि २०७५/०२/०८ सम्म तालिम संचालन भएको जानकारी गराइनछ । उक्त तालिममा यस गा. पा को अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सुचना प्रविधि अधिकृत , योगना शाखा प्रमुखहरुका सहभागिता थिए । |
05/23/2018 - 11:16 |
|
बाडी पिडित महिलाहरुको लागि सिलाई कटाई तालिम |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सा जिल्लाको वडा नं. ५ स्थान निचुटामा मिति २०७५/०२/०६ गते देखि ४५ दिने बाडी पिडित महिलाहरुको लागि सिलाई कटाई तालिमको उदघाटन गर्दै गा. पा को प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष, वडा सदश्य, प्रशिकक्षक, तालिम संयोजक र सहभागीहरु |
05/20/2018 - 18:23 |
|
समुह सदश्यहरुलाई अनुशिक्षण ३ दिने गाउँस्तर कार्यक्रम |
यस पटेर्वा सुगौली गा. पा वडा नं. ३ सोनबर्षाको टोल देकुलीमा महिला तथा बालवालिका शाखा अन्तर्गत समुह सदश्यहरुलाई अनुशिक्षण ३ दिने गाउँस्तर कार्यक्रम सम्पन्न गरियो | |
05/18/2018 - 22:36 |
![]() |
निमार्ण कार्यहरूकाे अनुगमन गर्दै |
यस पटेर्वा सुगाैली गा.पा. बाट मिति २०७५।०२।०१ मा उपाध्यक्ष श्रीमति ममता महताे, शाखा अधिकृत र प्राविधिक शाखाबाट अनुगमन टाेली विभिन्न स्थानमा निमार्ण कार्यहरू अनुगमन गर्दै । |
05/17/2018 - 15:20 |
|
पोषाक सहितको स्प्रेयर टंकी वितरण |
यस पटेर्वा सुगौली गाउँपालिकाको कृषि शाखाबाट पोषाक सहितको स्प्रेयर टंकी (ब्याट्री वाला) ५०% अनुदानमा कृषक समूहहरुलाई वितरण हुँदै |
04/26/2018 - 12:11 |
|
बाख्रा पालन ३ दिने तालिम |
मिति २०७४/१२/२५ गते देखि पटेर्वा सुगौली गाउँपालिका स्थित वडा नं. ०४ को श्री नेपाल राष्ट्रिय मा. वि. सुगौली पर्सा मा ३ दिने बाख्रा पालन तालिम भइरहेको छ | यस तालिमको मूख्य उदेश्य बाख्रा पालन को महत्व, खोरको निर्माण सम्बन्धी जानकारी, बाख्राको स्वदेशी तथा विदेशी जातहरु को जानकारी, वंश सुधार, पाठा-पाठीको वेस्थापन, आहारा सम्बन्धी जानकारी, बाख्रामा लागने रोग सम्बन्धी जानकारी गराईने छ | |
04/08/2018 - 14:59 |
![]() |